Saturday, May 9, 2009

बज्र- सिरिश

(-मेरो काइ स्वोरमा)
B E F# E
सुकेको पातको एक सर्कोले...
खोये बिर्केको एक घुट्कोले....
E F#
आकाशमा उड्दै छु म,
बादलमा डुल्दैछु म,
B E F# E
हान्यो हान्यो मलाई बज्र हान्यो ....

हातको कालो मैलो डल्लोले
आगोमाथिको त्यो धुलोले
आकाशमा उड्दै छु म,
बादलमा डुल्दैछु म,
हान्यो हान्यो मलाई बज्र हान्यो ....
(Enjoy)

3 comments:

आकार said...

well try...

rajankathet said...

next round ma ramro prayas garnechhu...

The global journlalist said...

राम्रो छ । मौलिक्ता भन्ने नि चिज हुन्छ नि, त्यो चाँही छ ।