Monday, January 4, 2010

किरण


पारिको चखेवा डाँडाको अग्लाइलाई छिचोलेर
मेरो धर्तीमा पनि सूर्य देखापर्छ ..........

यसबाट किरणका धर्साहरु झ्यालझ्यालबाट छिर्छन्-
दीनका घरमा,
विलासीका घरमा ।


न्यानो बनेर आउने यी किरण किन मान्छे बन्न सक्दैनन् (?),
मान्छे किरण बन्नु त काँ हो काँ ,
सपनाजस्तै ।।

4 comments:

itsmysite said...

Daami cha... adopting manjul ko style??

Anonymous said...

poem is in different style...mannn paryo hai..

Eternal said...

Its different...
rays turning into men ?? is this really possible ?

rajankathet said...

metaphor.... morning rays are warm.... people have cold heart "चिसो मन"